+
+
Shares

पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १३:०२

२ कात्तिक, काठमाडौं । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?