‘जंगे पिल्लर’ बोलको राष्ट्रिय भावना समावेश गीत सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा प्रताप दास र मेगा श्रेष्ठको स्वर, सुवास भुषालको संगीत छ ।
यो गीतको भिडियोमा गणेश शाहीको निर्देशन छ । भिडियोमा प्रताप र मेगालाई नै देखाइएको छ । फराज अर्पणले छायांकन तथा सम्पादन रहेको यो गीतले देशप्रेमको भावनालाई जगाउने गीतकार थापाको भनाई छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4