६ कात्तिक, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थप गरेको छ ।
सरकारले १२ साउन २०७७ मा रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गर्दै तदर्थ समिति बनाएको थियो । कोरोना भाइरसका कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक वर्ष म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पर्वत गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4