+
+
Shares

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ७ गते १८:५२

७ कात्तिक, काठमाडौं । सुनसरीको धरानमा कोरोना संक्रमित एक महिलाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–११ कि ५२ वर्षकी महिलाको शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा हाइपरटेन्सन र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?