+
+
Shares

चक्कु आक्रमणमा फ्रान्समा कम्तीमा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १६:०३
Photo Credit : बीबीसी

१३ कात्तिक, काठमाडौं । फ्रान्सको नीस सहरमा भएको चक्कु आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । नीस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार आक्रमणमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । उनले यस किसिमको आक्रमणबाट आतंकवादी आक्रमणको संकेत पाइएको बताएका छन् । यो आक्रमण नोट्रे डाम ब्यासेलिकाको नजिकै भएको थियो ।

नीस भूमध्य सागरको तटस्थित दक्षिण फ्रान्सको एक प्रमुख सहर हो । स्थानीय प्रशासनले मानिसहरुसँग फ्रेन्च रिवेरा सिटीको क्षेत्रमा नजान आग्रह गरेको छ ।

स्रोत : बीबीसी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?