+
+
Shares

निराजन र प्रविशाको ‘उड्यो रे मेरो मन’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १५:२३

गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा समावेश ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको छ ।

भिडियोमा सागर थापा र रोशनी कार्कीलाई फिचरिङ गरिएको छ । दिन्सन शाहले सम्पादन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा निर्देशन छ । यो गीतले प्रेमको भाव बोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?