+
+
Shares

एभरेष्ट बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २० गते १५:४६

२० कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका सञ्चालक समितिको १९ कात्तिक २०७७ (४ नोभेम्बर २०२०) मा सम्पन्न भएको बैठकबाट ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वाषिर्क साधारणसभाले पारित गर्नुपर्ने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?