+
+
Shares

राजेश र निलमको ‘पुर्वै शहर’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १८:३९

गायक राजेश पायल राई र गायिका निलमरोजु राइको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राइको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ ।

सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?