+
+
Shares

लमजुङमा जुवाको खालबाट १४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १६:३६
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ । थापाले पैसा गन्ती भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?