Comments Add Comment

निराजन र गीताको ‘कालापानीको सिमाना’

गीतकार सुमन योञ्जनको शब्दमा ‘कालापानी सिमाना’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतमा मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बराल र किरण गजमेर र कमल राइको स्वर सुन्न सकिन्छ ।

देशको निम्ती ज्यानको बाजी राख्ने सिपाहीको कथामा तयार भएको यो भिडियोमा निराजन प्रधान, गीता थापा, रामप्रसाद हुमाँगाई र अजय हुमागाँइको अभिनय देख्न सकिन्छ ।

हरि हुमागाँइको छायांकन, प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment