+

नेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

२०७७ मंसिर  ४ गते १६:४३ २०७७ मंसिर ४ गते १६:४३
नेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

४ मंसिर, काठमाडौं । नेपाल रग्बीले विश्व रग्बीको सदस्य प्राप्त गरेको छ । विश्व रग्बीको १८ अक्टोबर २०२० मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको नेपाल रग्बीले जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो ।

नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विज्ञिप्ति जारी गर्दै विश्व रग्बीको सदस्यता पाउनु नेपाल रग्बी खेलको विकासको लागि गरेको मेहनतको फल भनेका छन् । यो जिम्मेवारीलाई निर्वाह गर्न नेपाल रग्बी संघ तया रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपाल रग्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय