बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् ।
माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।
दिशाले विकिनीमा केही तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना दुबै भैरहेको छ । दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । उनी अब चलचित्र ‘एक भिलेन २’मा काम गर्ने तयारीमा छिन् ।
बलिउडमा दिशाको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4