Comments Add Comment

दिप्ताको ‘यो जिन्दगी’

गायिका दिप्ता थापाको ‘यो जिन्दगी’ सार्वजनिक भएको छ । दिप्ताको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जीत देउजाको शब्द छ । कुशल श्रेष्ठको सम्पादन, छायांकन र निर्देशनमा तयार भएको गीतको भिडियोमा नविर निरौलाको कलर छ ।

भिडियोको कोरियोग्राफी गायिका दिप्ताकी आमा सुनिता गौतमले गरेकी हुन् । यो भिडियोको बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले विमोचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment