+
+
Shares

नेकपा नेता पन्त अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १०:५३

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?