१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतगणना चलिरहेको छ । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।
वस्तुगततर्फको उपाध्यक्षमा ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका छन् ।
वस्तुगततर्फ निर्वाचित सदस्यहरुकाे नाम
प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्त बहादुर हमाल
मनिषलाल प्रधान
मिनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गाेविन्द ढुंगेल
विष्णु गैरे
सकुनतला हिराचन
सुवाेध गुप्ता
सन्दीप कुमार अग्रवाल
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4