
१५ मंसिर,बुटवल । रुपन्दहीको तिलोत्तमा–१७ स्थित वीपी ग्राममा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ ।
सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सोमबार एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरेका छन् । १८ करोड ४४ लाख रुपैयाँको लागतमा अस्पताल भवन बन्न लागेको हो ।
तिलोत्तमा नगरपालिकामा यो दोस्रो १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भएको हो ।यसअघि तिलोत्तमा ६ गोरकट्टामा पनि १५ शैय्याको सरकारी अस्पताल शिलान्यास भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4