+
+
Shares

नेकपाको सचिवालय बैठकमा सूर्य थापा र गोरखापत्रको चर्चा !

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २० गते १९:२४

२१ मंसिर, काठमाडौं । शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र सरकारी पत्रिका गोरखापत्रका विषयमा केही नेताले टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि प्रकट गरे । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’

त्यसैगरी, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरे । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?