+
+

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १९:०६

ग्लोबल आइएमई बैंकले एकैसाथ ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराइन नगरपालिका फुलगा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौर र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?