+
+
Shares

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका सबै च्यानल क्लिनफिड

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १८:३९

३० मंसिर, काठमाडौं । सरकारले लागू गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेकाका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

डिशहोममा स्टार नेटवर्क अन्तर्गतका च्यानलहरु पुनः प्रशारण सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?