Comments Add Comment

अन्जली र विमलको ‘नगर पिर मायाको’

गायक अर्जुन सापकोटा र गायिका मेलिना राइको स्वरमा समावेश ‘नगर पिर मायाको’ सार्वजनिक भएको छ । विमल अधिकारीको शब्द, अर्जुन सापकोटाको संगीत रहेको गीतको भिडियोमा मोडलद्धय अन्जली अधिकारी र विमल अधिकारीको नृत्य हेर्न सकिन्छ ।

गायक अर्जुनले ‘बनकी चरी, दशैंगीत, नमस्ते ले छोएन’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् । काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दिपक बिष्टको सम्पादन, वुद्ध थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment