+
+

भक्तपुरका पुराना होटेल व्यवसायी प्रजापति रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते ११:५६

८ पुस, काठमाडौं । भक्तपुरका पुराना होटेल व्यवसायी रामप्रसाद प्रजापतिको निधन भएको छ । २०३४ सालमा भक्तपुर गेष्ट हाउस स्थापना गरेका उनी भक्तपुरकै सबैभन्दा पुराना होटेल व्यवसायी मानिन्छन् ।

प्रजापतिका पुत्र सुमनका अनुसार यो होटेल भक्तपुरकै पहिलो होटेल हो । भक्तपुर नगरपालिकाबाट शुरु गरेको उनको होटेल अहिले भने चुनदेवीमा सारिएको छ ।

८३ वर्षीय उनी भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक सदस्य समेत हुन् । उनको २ पुसमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?