+

सोमपाल कामी टी-१० लिगमा छनोट

२०७७ पुष  ८ गते २३:०१ २०७७ पुष ८ गते २३:०१
सोमपाल कामी टी-१० लिगमा छनोट

नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामीले यस सिजनको टी-१० लिग खेल्ने भएका छन् ।

युएईमा आगामी जनवरीमा सुरु हुने प्रतियोगिताका लागि साविक विजेता मराठा अरेबियन्सले बुधबार भएको ड्राफ्टमा फास्टबलर सोमपाललाई छनोट गरेको हो ।

यसअघि नेपाली टिमका अलराउण्डर पारस खड्का र स्पीनर सन्दीप लामिछानेले गत सिजन टी-१० लिग खेलेका थिए । यस पटक भने टीम अबुधाबीले पारसलाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ ।

सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय