+
+
Shares

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १० गते १२:०५

१० पुस, हेटौंडा । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार जनताप्रति जवाफदेहीविहीन बन्दै गएको र यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?