
१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले सोमबार काठमाडौंको मीन भवनमा ससाल जुलुस निकालेको छ ।
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट सवा ६ बजे मसाल जुलुस निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेको विरोधमा मसाल जुलुस निकालेको नेता पवन कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4