Comments Add Comment

जनकपुरमा पनि प्रचण्ड-माधव समूहको प्रदर्शन

१४ पुस, जनकपुरधाम । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ ।

नेकपाका प्रचण्ड-माधव पक्षका नेता/कार्यकर्ताहरुले रेल्वे स्टेसनमा भेला भएर विरोध र्‍याली सुरु गरेका थिए । र्‍यालीमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्का नारावाजी गरेका थिए । विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment