News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको तेस्रो संस्करणअन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरे ।
- जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा केहीबेरमा कर्णाली याक्ससँग खेल्दैछ ।
१० कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
तेस्रो संस्करणको नेपाल (एनपीएल) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर बोल्ट्सले केहीबेरमा कर्णाली याक्ससँग खेल खेल्दैछ ।
प्रतिक्रिया 4