+

जनकपुरका आइकोनिक प्लेयर राहुलले डेब्यूको पहिलो बलमै लिए विकेट

२०८३ कात्तिक  १० गते १७:३१ २०८३ कात्तिक १० गते १७:३१

जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो खेलको पहिलो बलमै विकेट लिएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई बोल्ड गरेका छन् ।
  • दीपक डुम्रे १३ रन जोडेर पभेलियन फर्किएका छन् ।
  • राहुल यादव जनकपुरको ट्यालेन्ट हन्टमार्फत आइकोनिक प्लेयर छानिएर एनपीएलमा प्रवेश पाएका हुन् ।

१० कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका आइकोनिक प्लेयर राहुल यादवले पहिलो खेलको पहिलो बलमै विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध राहुलले पहिलो बलमै विकेट लिएका हुन्।

खेलको तेस्रो ओभर बलिङ गर्न आएको राहुलले पहिलो बलमै कर्णालीका दीपक डुम्रेलाई बोल्ड गराउन सफल भए । दीपक १३ रन जोडेर पभेलियन फर्किए । राहुल जनकपुरको ट्यालेन्ट हन्टमार्फत आइकोनिक प्लेयर छानिएर एनपीएलमा प्रवेश पाएका हुन् ।

राहुल यादव

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय