
१५ पुस, काठमाडौं । बुधबार धान्य पूर्णिमा । काठमाडौं उपत्यकामा योमरी पुन्ही पर्वको रुपमा मनाइन्छ । पूर्णिमाको रात चन्द्रमा टहटह देखिने हुनाले उज्यालो हुन्छ ।
यद्यपि काठमाडौंमा बत्तीको झिलीमिलीले चन्द्रमाको उज्यालोको धेरै महत्व हुँदैन । तर आकाश सफा रहेकाले बुधबार पूर्णिमाको चन्द्रमाको सुन्दर दृश्य देखियो ।
हेर्नुहोस् कीर्तिपुर क्षेत्रबाट खिचिएको पूर्ण चन्द्रमाको दृश्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4