Comments Add Comment

‘नाचिदेउ बसन्ती’को कभर भिडियो प्रतियोगीता

एस स्टडी वर्ल्डले निर्माण गरेको गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द र शंकर थापाको संगीत रहेको गीतको भिडियोमा भिमफेदी गाइज र एलिजा शर्माको अभिनय हेर्न सकिन्छ ।

यो भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । निर्मल लामाले यो भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोको कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एक सहभागीलाई नगद १ लाख पुरस्कार दिने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment