
१९ पुस, काठमाडौं ।माछापुच्छ्र्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रा लिबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंक लिले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेड प्रालिको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइरालाले हस्ताक्षर गरे ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप\mना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेड प्रा लिका देशभर रहेका डिलरबाट सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4