
२७ पुस भक्तपुर । स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वाषिर्क साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भयो ।
जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा भएको थियो ।
सभामा रिद्धि सिद्धि सिमेन्टका मेनेजर अनुज महत, आयोजक सङ्घका रामकृष्ण बखुन्छेँ, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डे लगायतले मन्तब्य राखेका थिए ।
सभाले रामकृष्ण बखुन्छेँको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4