+
+
Shares

बिन्दवासिनी म्युजिककी रेग्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते २३:०४

२७ पुस, काठमाडौं । बिन्दवासिनी म्युजिक प्रा.लि.का एक जना सञ्चालकलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनीकी सञ्चालिका लिना शर्मा रेग्मी छिन् ।

उनलाई धुम्बाराहीस्थित घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेस विष्टले बताए । विष्टका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?