 
																			एलजीको आर्टिफिसियल ईन्टेलीजेन्स मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा रहेको यस प्रविधिले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाई र कपडाको धुनेको साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ ।
यो वासिङ मेसिनमा स्टिमाप्लस टिएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्नु, राम्रो धुलाई दिनको साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँदछ ।
यो मेसिनले आवश्यकताअनुसार उच्च र कम गति पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्छ, जसले बिजुली र समयको बचत पनि गर्छ । यसमा मिसालिङगेड १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट भइ कपडालाई गनाउन दिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4