Comments Add Comment

प्रविन र रंगिलाको ‘थोरै खुशी’

गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ । यो गीतमा गोपाल लोहारको शब्द, बसन्त सापकोटाको संगीत छ ।

जीवन भोगाइको कथा प्रस्तुत गरेको भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको अभिनय छ । श्याम तामाङले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन, श्याम लामाको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment