
फाइल तस्वीर
२० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन आव्हान गरेको छ ।
मंगलबारदेखि आवेदन खुलेको संस्थानका डिन डा. वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिए । संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना आव्हान गरेको हो ।
७ चैतमा साता प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जनाएको छ ।
हेर्नुहोस् पूरा सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4