+
+
Shares

पारसलाई एडिडासकाे किट्स प्रायाेजन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १५:१५

२२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्कालाई विश्व चर्चित कम्पनी एडिडासले प्रायोजन गरेको छ ।

राष्ट्रिय टिमका निवर्तमान कप्तान पारसलाई एडिडासले एक वर्षका लागि प्रायाेजन गरेकाे हाे ।
हाल टी-१० लिगका लागि यूएईमा रहेका पारसले अहिले एक वर्षका लागि एडिडाससँग सम्झाैता भएकाे बताए । उनले एडिडासले किट्स प्रायोजन गर्ने र फिनान्सियल डिल नभएकाे बताए ।

अब पारसले क्रिकेट खेल्दा एडिडासकाे ब्याट, किट्स प्रयाेग गर्नेछन् । यसअघि पारसलाई ट्विस्टर र एसएमले किट्स प्रायाेजन गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?