+
नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज : :

पृथु, कमल र विवेक पनि नेपालको प्रारम्भिक टोलीमा

२०७७ माघ  २२ गते २०:२३ २०७७ माघ २२ गते २०:२३
पृथु, कमल र विवेक पनि नेपालको प्रारम्भिक टोलीमा

२२ माघ, काठमाडौं । आईसीसी विश्व च्याम्पियन्स लिग टू अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघले घोषणा गरेको ३२ खेलाडीको सूचीमा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका कमल सिंह ऐरी, पृथु बास्कोटा र विवेक यादव पनि परेका छन् । ऐरी वेष्ट प्लेयर बन्दा बास्कोटा बेष्ट ब्याट्सम्यान तथा विवेक इमर्जिङ प्लेयर बनेका थिए ।

हेर्नुस् को को परे बन्द प्रशिक्षणमा 

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय