+
+
Shares

धर्मेन्द्रलाई महाराजगञ्ज लगियो, विष्फोटनमा संलग्न भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १९:३१
फाइल फोटो

२३ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला कञ्चनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज लगेको छ । वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा २५ फागुन २०७५ मा भएको विष्फोटनमा संलग्न भएको भन्दै उनलाई महाराजगञ्ज गरिएको हो ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका उनलाई बिहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै छाड्न आदेश दिइए पनि प्रहरीले लगत्तै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?