+
+
Shares

नेपालमा अध्ययनरत भारतीय विद्यार्थीको संख्या २७५०

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १७:३७
प्रतीकात्मक तस्वीर

२५ माघ, काठमाडौं । नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको संख्या २ हजार ७५० रहेको एक अध्ययनले देखाएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो संसद राज्य सभालाई गराएको जानकारी अनुसार १० लाख भन्दा बढी विद्यार्थीहरु विभिन्न मुलुकमा अध्ययन गरिरहेका छन् ।

अमेरिका, अष्ट्रेलिया,चाइना, जर्मनी लगायतका मुलुकहरुका बढी भारतीय विद्यार्थीहरु अध्ययन गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?