
२७ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
मंगलबार प्रवक्ता प्रतीकले विज्ञप्ति निकालेर बारसम्बार यस्ता घटना बढ्दै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टि हुने बताएको छ ।
‘यस घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’ क्रान्तिकारी माओवादीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4