Comments Add Comment

काठमाडौं विश्वविद्यालय स्कु ल अफ आर्ट्सको दीक्षान्त समारोह

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कु ल अफ आर्ट्सले नेशनल कलेजको लावि २६ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न गरेको छ ।

नेशनल कलेज पररसर धुम्बाराहीमा भएको उक्त समारोहमा सन् २०१६-२० ब्याचका ८८ विद्यार्थीलाई स्कु ल अफ आर्टस्का वडन तर्था सभासद् प्रा. डा. सागरराज शर्मा काठमाडौं विश्वविद्यालयकी सभासद् इकुमाया पुनले दिक्षित गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा ब्याचलर इन डेभलपमेन्ट स्टवडजकी श्रेया पौडेल, ब्याचलर इन डेभलपमेन्ट फाइनान्सकी रसिका बोहोरा र ब्याचलर अफ सोसियल साइन्सकी शिला थापाले आ-आफ्ना विषयमा सर्बोत्कृष्ट नतिजा हासिल गरेकोले स्वर्ण पदकद्वारा सम्मान गरियो ।

कोभिड-१९ को महामारीका बीच पवन कलेजले ब्याचलर डिग्री प्रदान गर्ने गरी शैक्षिक कार्यक्रम जारी राखेर सफलता प्राप्त गरेको काठमाडौं विश्वविद्यालय स्कु ल अफ आर्ट्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment