
गायक प्रविन राजथालाको स्वर, शब्द तथा संगीतमा ‘कान्छीको संझनामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा एलिस राई र गीता ढुंगानाको अभिनय हेर्न सकिन्छ । भिडियोलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् ।
भिडियोमा एलिजा महर्जनको लगानी छ । भिडियोमा भूपेन्द्र तुम्बाहाङ्गेको छायांकन, अर्जुन खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4