३ फागुन, काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो ।
प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4