+
+
Shares

सनराइज बैंकको ग्राहकलाई मनकामना केबलकारको टिकट खरिदमा क्यास व्याक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १५:५१

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बंैकले आफ्नो मोबाइल बैंकिङ्ग सन्राइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फागुन ७ देखि चैत मसान्तसम्म रहनेछ ।

महामारीका बेलामा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।
डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गनेेेेर्ेे हेतुले सन्राइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?