
२० फागुन, काठमाडौं । पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।
बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो ।
गैंडाको आक्रमणमा परी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4