Comments Add Comment

गैंडाको आक्रमणमा परी महिलाको मृत्यु

२० फागुन, काठमाडौं । पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो ।

गैंडाको आक्रमणमा परी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment