+
+
Shares

मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकमा सोमबार बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नुवाकोटका २४ वर्षीय आशिष सुनारको मृत्यु भएको छ।
  • बा ९३ प १८०१ नम्बरको मोटरसाइकल चलाएका सुनारलाई गम्भीर घाइते अवस्थामा किस्ट अस्पताल लगिएको थियो।

२२ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा ललितपुरमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएका २४ वर्षीय आशिष सुनार छन् । उनले चलाएको महालक्ष्मी नगरपालिका–१ बाहुनधारा चोकस्थित सडकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?