+
+
Shares

सुनको भाउ तोलामा पाँच सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १२:१५

२३,फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ साताको पहिलो दिन आइतबार ८६ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार ६५० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

गत शुक्रबार १२५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?