+
+
Shares

सांसदहरुलाई खबरदारी गर्दै नागरिक अगुवाको लोकतन्त्र मार्च

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १८:०५

२३ फागुन, काठमाडौं । नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन् । सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले लोकतन्त्र मार्च गरेका हुन् ।

लोकतन्त्र मार्चमा सहभागीहरुले ‘सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ,’ लगायत प्लेकार्डहरु बोकेका थिए । त्यस क्रममा कलाकारहरुले नाट्य प्रस्तुतिसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?