+
+
Shares

एसएसपी बज्राचार्यले खुवाइन् गर्भावस्थाका महिला प्रहरीलाई दही चिउरा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १७:१६

२४ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर मातहतमा कार्यरत गर्भावस्थामा रहेका दुईजना महिला प्रहरी कर्मचारीलाई दही चिउरा खुवाइएको छ ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरी प्रहरी परिसर ललितपुरमा सोमबार आयोजित कार्यक्रममा परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले दुईजना महिला प्रहरीलाई दही चिउरा खुवाएकी हुन् ।

आमा र बच्चाको सुस्वास्थ्यको कामना गर्दै गर्भावस्थामा रहेका प्रहरी महिला कर्मचारीलाई दही चिउरा खुवाइएको परिसरले जनाएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?