+
+
Shares

बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी

नुप्त्से चढ्न ४ जनालाई परमिट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते ११:५३

२६ फागुन, काठमाडौं । आगामी बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएका छन् । यो यस सिजनको पहिलो अनुमति हो ।

विभागका अनुसार यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि आरोहण अनुमति जारी हुने व्यवस्था मिलाइएको छ । पहिलो आरोहण अनुमतिबाट नेपाल सरकारलाई २ लाख ७९ हजार २ सय ४० रुपैयाँ रोयल्टी समेत संकलन भएको छ ।

आगामी जेठ पहिलो साताबाट बसन्त ऋतुमा जारी भएका परमिटअनुसार आरोही हिमाल चढिसक्छन् । यो सिजनमा आरोहण तुलनात्मक रुपमा सहज र सुरक्षित हुन्छ । सोहीकारण ठूलो संख्यामा पर्यटक हिमाल चढ्न नेपाल आउने गर्छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?